• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उप–महानगरपालिकाद्धारा संचालित आईसोलेशनको प्रशंसा

धनगढी, १४ भदौ
धनगढी उप–महानगरपालिकाद्धारा संचालित आइसोलेशनबाट दिएको सेवा र आतिथ्यता प्रति त्यहाँ रहेका कोरोना भाईरस कोभिड १९ का संक्रमितहरु सन्तुष्ट देखिन्छन् ।

उनिहरु स्वयं आईसोलेशनको प्रशंसा समेत गर्न थालेका छन् । धनगढी उप–महानगरपालिकाले धनगढीको बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा संचालन गरेको महिला होल्डिङ्ग र आईसोलेशनमा बसेर घर फर्किदै गरेकी धनमया लुहारले माईतमा छोरीलाई गर्ने माया यहाँ रहदा पाएको बताईन । उनले भनिन्, यहाँ पाएको सेवाका कारण पनि आधा विरामी ठिक भएजस्तो लाग्छ । धनमयाँ जस्तै धनगढी उप–महानगरपालिकाले संचालन गरेका आईसोलेशनमा बसेर गएका सबैले राम्रो प्रशंसा गरेको सुनिन्छ ।

धनगढी उप–महानगरपालिकाले बनाएको आईसोलेशन सम्भवतः प्रदेशमै नमुना हुनुपर्छ भन्ने हाम्रो दावी हो धनगढी उप–महानगरपालिका कोभिड उप–समितिका संयोजक नारायण प्रसाद बरालले भने, श्रोत साधनले भ्याए सम्म राम्रो गर्न खोजेका छौं ।
धनगढीले स्थानीय हिरा भण्डारीले संचालन गरेको बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटलाई मासिक २ लाख भन्दा बढी भाडा तिरेर महिला संक्रमितहरुका लागि छुट्टै १२ सैयाको आईसोलेशन बनाएर संचालनमा ल्याएका छौ कोभिड उप–समिति संयोजक बरालले भने, त्यसै ईन्ष्टिच्यूटमा प्रदेश भरीबाट उपचारका लागि धनगढी आएका अप्ठेरोमा परेका गर्भवती, सुत्केरीकोलाई राख्नका लागि १० सैयाको होल्डिङ सेन्टर पनि बनाएका छौं । त्यसैगरी धनगढी उप–महानगरपालिकाले कोरोना संक्रमितका लागि वडा नं १५ मा ८७ सैयाको अलग्गै आईसोलेशन बनाएको छ ।

‘धनगढी उप–महानगरपालिकाकाले संचालनमा ल्याएको आइसोलशनमा आवश्यक सबै उपकरण, स्वास्थ्यकर्मीहरुको ब्यबस्था गरेका छौं’ बरालले भने, ‘आवश्यकता अनुसार अझै ब्यबस्थीत बनाउदै लगिने छ ।’ धनगढी उप–महानगरपालिका प्रदेशकै हव हो ,त्यसैले पनि आईसोलेशनमा आवश्यकता अनुसार बेडहरुको संख्या थप गर्दै लगिने छ ।

उप–महानगरपालिकाले महिला होल्डिङ्ग र आईसोलेशनमा बालबालिकाहरुका लागि खेलौना,खेलकुद सामाग्री, कितावहरुको पनि ब्यबस्था गरेको छ । त्यसैगरी महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याड लगायतको ब्यबस्थता गरिएको छ । आइसोलेशनको सुरक्षा महिला सुरक्षाकर्मीहरुबाट नै गर्ने ब्यबस्था मिलाईएको उप–समिति संयोजक बरालले बताए । आईसोलेशन संचालनका लागि धनगढीमा क्रियाशिल राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्रका संस्थाहरु लगायतको सहयोग रहेको बरालले बताए ।

धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले कनरीमा रहेको आईसोलेशनमा २४ जना संक्रमितहरु रहेको बताए । उपाध्यायका अनुसार बि. पोलिटेक्नीकल ईन्ष्टिच्यूटमा १८ जना छन् ।

 

आइतबार, भदौ १४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.