धनगढी, १३ भदौ/ शनिबार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा गरिएको स्वाब परिक्षणमा थप १५ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ ।
अछामको साफे बगरका एक महिला र आठ पुरुष गरी ९ जनामा, कैलालीको गोदावरीमा एक महिला र तीन पुरुषमा गरि चार जनामा र धनगढीका एक महिला र एक पुरुषमा गरि जम्मा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
