धनगढी, १० भदौ/ धनगढीमा बैंकमा कार्यरत एक जनालाइ कोरोना संक्रमण देखिएको । कन्चनपरको महेन्द्रनगर घर भइर हाल धनगढीमा रहेको सानिमा विकास बैंकमा कार्यरत एक जनालाई कोरोना संक्रमण देखिएको हो ।
बुधबार डडेल्धुरा अस्पतालम गरिएको स्वाब परिक्षणमा ती व्यक्तिमा कोरोना देखिएको हो