• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

१३० स्थानीय तहमा उद्योगग्राम स्थापनाका लागि प्रस्ताव माग

काठमाडौं ४ भाद्र- प्रत्येक स्थानीय तहमा एक उद्योगग्राम स्थापना गरी संचालनमा ल्याउने सरकारको नीतिअनुसार चालु आर्थिक वर्ष २०७७र७८ का लागि थप १ सय ३० वटा उद्योगग्राम स्थापनाका लागि प्रस्ताव माग गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार एक सूचना जारी गर्दै औद्योगिक ग्राम स्थापना गर्न प्रस्ताव आह्वान गरेको हो। यस्ता उद्योगग्राम स्थापना गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा २ अर्ब ६४ करोड रुपैयाँ बराबर बजेट छुट्याएको छ।
गत आर्थिक वर्ष सरकारले विभिन्न जिल्लाका ४५ वटा स्थानीय तहमा उद्योग ग्राम घोषणा गरी अहिले विकास र निर्माणको चरणमा रहेका छन्। यस्ता उद्योग ग्रामका लागि सरकारले गतवर्ष प्रति उद्योग ग्राम ९२ लाख रुपैयाँ विनियोजन गरेको थियो।

सरकारले स्थानीय स्रोत, साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी यस्ता उद्योगको स्थापना, विकास र प्रवर्द्धन गर्दै रोजगारी सिर्जनाको माध्यामबाट स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउन यस्ता उद्योग ग्रामको स्थापना सरकारले ल्याएको हो।

उद्योग ग्राम स्थापनाका लागि स्थानीय तहले प्रस्ताव हाल्दा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसमेतको सहभागितामा सरकारबाट घोषणा भई विकास निर्माण र स्थापना गरिने गरी ‘औद्योगिक ग्रामका लागि औद्योगिक ग्राम घोषणा तथा संचालन सम्बन्धी कार्यविधि २०७६’ अनुसारका मापदण्ड पूरा गरी प्रस्ताव तयार पार्नुपर्नेछ।

चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटबाट सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने, शुरु गरिएका औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्यलाई अघि बढाउने, निर्माणाधीन व्यापारिक मार्गलाई औद्योगिक करिडोरको रुपमा विकास गर्ने र स्थानीय तहमा थप उद्योग ग्राम स्थापना गर्नेलगायतका काम गर्ने मन्त्रालयले जनाएको छ।

बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.