• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

टीकापुरमा आधुनिक बसपार्क निर्माण

टीकापुर:  कैलालीको टीकापुरमा निर्माण सम्पन्न भएको आधुनिक बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिइएको छ। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले टीकापुर नगरपालिकालाई कागजात र बसपार्कको सांँचो हस्तान्तरण गरेको हो।

कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरमा आधुनिक बसपार्क निर्माण हुनु यहाँको विकासमा इट्टा थपिएको बताए। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोना कार्यान्वयन ईकाई धनगढीका प्रमुख परीक्षित कडरीयाले बसपार्क निर्माणको क्रममा सहयोग गर्ने सबैलाई धन्यबाद दिए।

संघीय सरकारको सघन शहरी विकास कार्यक्रम अन्र्तगत बसपार्क निर्माण गरिएको हो। बसपार्क निर्माणकोे लागि राजेन्द्र रोयल जेभी धनगढीले भ्याट बाहेक ८ करोड ३३ लाखमा ठेक्का पाएको थियो।

बसपार्क आधुनिक प्रविधिको भएकाले बसपार्कभित्र लामो र छोटो दुरीका अलग–अलग सवारी साधन पार्किङ क्षेत्र, मोटरसाइकल पार्किङ क्षेत्र, फाइरिङ ट्याङ्की, टिकट काउण्टर, होटल र शौचालय निर्माण गरिएको छ।

बसपार्क निर्माणको लागि २०७५ माघ २ गते सम्झौता भएकोमा २०७७ साउन ४ भित्र काम सक्नुपर्ने थियो। निर्माण कम्पनीले दुई महिना अगावै निर्माण सम्पन्न गरेको थियो। कोरोना महामारीका कारण बसपार्क समयमै हस्तान्तरण गर्न नसकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश सेटीले बताए।

बिहिबार, भदौ ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.