• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा कोरोना विरुद्धको औषधि भन्दै गाउँगाउँमा वितरण

धनगढी, २ भदौ/ कैलाली जिल्लाको ग्रामीण भेगमा कोरोना विरुद्धको भन्दै होमियोप्याथिक औषधि वितरण गरेको पाइएको छ ।

जिल्लाको कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र भजनी नगरपालिकाका ग्रामीण क्षेत्रमा कोरोना भाइरस रोगसँग जुध्न सक्ने रोग प्रतिरोधात्मक क्षमता वृद्वि गर्ने होमियोप्याथिक औषधि भन्दै वितरण गरेको पाइएको हो ।

औषधिमा उल्लेख भएको विवरण अनुसार मारवाडी सेवा संघ नेपाल नामक संस्थाले औषधि वितरण गरेको छ । कैलारी गाउँपालिका–८ का वडा सचिव तुलसी चौधरीले वडा कार्यालयमा सो औषधि वितरणबारे जानकारी नआएको बताए । तर गाउँघरमा मारवाडी सेवा संघ नेपाल संस्थाले वितरण गरेको खबर आफूहरूले पनि पाएको वडा सचिव चौधरीले स्पष्ट पारे ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. जगदिश जोशीले हालसम्म कोरोना विरुद्धको औषधि पत्ता नलागेको अवस्थामा अनाधिकृत रुपमा वितरण हुने कुनै पनि औषधि सेवन नगर्न तथा नगराउन सल्लाह दिए । रोग प्रतिरोधी भन्दै आयुर्वेदिक औषधि खुवाएको भन्ने आए पनि सरकारबाट अधिकारिकता प्रमाणित भएमा मात्रै सेवन गर्नुपर्ने डाक्टर जोशीले बताए ।

यसैबीच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम शमशेर राणाले वितरण गरिरहेको सूचना पाउने वित्तिकै सो औषधि वितरणमा रोक लगाएको जानकारी दिए । वितरकले अनाधिकृत रूपमा औषधि वितरण गरेकाले मंगलवारदेखि वितरणमा रोक लगाएको बताए । तर अनाधिकृत रुपमा ग्रामीण भेग औषधि वितरण गर्नेलाई प्रहरीले नियन्त्रण भने लिन सकेको छैन ।

मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.