• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘देशद्रोही’ म्युजिक भिडियोमा नेपालको जलाउने को हुन ?

कैलाली, २ भदौ/ सोमबार मंगोल हव अफिसीयल नामक युटूबमा एउटा देशद्रोही नामको म्युजिक भिडियो अपलोड् भयो । उक्त भिडियो २४ घण्टा नबित्दै ९७ हजार बढीले हरेका छन्, भने ४० हजारले डिस्लाईक गरेका छन् ।
भिडियो सुरुवातमा “बाहुन क्षेत्री भनेका मगन्तेहरु हो, बाहुन क्षेत्री भनेको यो देशका लुटेराहरु हुन, यसकारणले बाहुन क्षेत्रीलाई लुटेरा भनेर चिन्नु पर्छ, अनि यो देशबाट बाहुन क्षेत्रीलाई बिस्तार बिस्तारै खेद्नुपर्छ, किन भन्दा खेरी यिनीहरुले हामिलाई दया माया गर्न कहिले पनि जानेन” शब्दहरु राखेर सुरुवात गरिएको छ ।
उक्त भिडियोको सुरुवातमा ‘एउटा देशद्रोहिले समाज, रास्ट्र ,देश र सिङ्गो बिस्वलाई सर्बनाश गर्छ’ शब्दहरुको छायाङकनमा नेपालको झण्डा जलाएका छन् । म्युजिक भिडिया थुप्रै राष्ट्र विरोधी शब्द र छायाङकन राखेर निमार्ण गरिएको छ । उक्त भिडीयोले राष्ट्र, राष्ट्रियता र जातिवादलाई ठाडो प्रहार गरेको देखीन्छ ।
भिडियोमा गौतम बुद्ध, पृथ्वीनारायण शाह, राजा ज्ञानेन्द्र, बिपी कोइराला, केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड लगाएतका बिशिष्ट व्यक्तिहरुको तस्बीर राखेर जलाएको देखिन्छ ।
“तेरो देश न भारत न त नेपाल, भोलि तेरो सन्ततिको होलास नि बेहाल, मुलबासि मङ्गोललाइ छिटो माफी मागिहाल, नत्र भने आफ्नो बाटो लागिहाल, देशद्रोही शरणार्थी हिन्दु आर्य बाहुनछेत्री, खेदन नपरोस बरु भागिहाल” लगाएतका शब्दहरु भिडियोको अन्तिममा समावेश निमार्ण गरेका छन् ।
उक्त म्युजिक भिडियो मकवानपुरको बागमती गाउँपाललिका–३ बिष्ण्ु आधारभुत बिद्यालय प्रांगण लगाएत वरीपरीको सेरोफेरोमा सुटीङ भएको देखीन्छ ।
भिडियो निमार्णमा हर्क बहादुर मंगोल, रमेश मोक्तान, नवराज गुरुङ, मिलन राई, धनमाया तामाङ लयाएत २१ जनाको नाम समावेश गरिएको छ ।
उक्त म्युजिक भिडियोको अहिले सामाजिक सञ्जालमा सर्वत्र आलोचना भइरहेको छ । नेपालको राष्ट्रियता माथि आचपुग्ने गरी निमार्ण गरिएको म्युजिक भिडियोका निर्मणकर्ताहरुलाई कारबाही गरिनुपर्ने भन्दै सञ्जालमा विरोध भईरहेको छ ।
तत्कालीन नेकपा एमाले युवा तथा खेलकुद बिभाग केन्द्रिय सदस्य मिना श्रेष्ठले जातिय द्वन्द्व र नेपालको राष्ट्रियता माथी धावा बोल्ने यो भिडियो बनाउन, संलग्न सबैलाई यथासक्दो चाडो कडा कार्वाही होस, ज–जसको ग्रुप टिम जे हुन ,को को छन ? भिडियोमा सबै चिनिन्छन ,सबैलाई कार्वाही होस । गृह प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छु । भन्दै पोस्ट गरेकी छन् ।
फेसबुकमै रदिप नाम गरेका व्यक्तिले ‘देशको राष्ट्रिय झन्डा जलाएर आफुलाई कलाकार मान्ने यस्ता छाडा जन्तु हरुलाई कानुनी कटघारामा ल्यायर पाता कस्नु जरुरी छ, देशको अस्तित्व र स्वाभिमान झलकाउने राष्ट्रिय झन्डा जलाउन आम नेपालीका दुस्खद कुरा हो ।’ भन्दै विरोध जानएका छन् ।

मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.