• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रका ठेला/छाप्रा भत्काइयो

धनगढी, ३२ साउन/भारतको सीमासंग जोडिएको कञ्चनपुरको डोकेबजार क्षेत्रका ठेला–छाप्राहरु भत्काइएको छ। त्रिनगर–गौरीफन्टा सीमा क्षेत्रमा पर्ने डोकेबजार क्षेत्रका ६३ बढि ठेला–छाप्रा सशस्त्र प्रहरीले भत्काएको व्यवसायीले बताएका छन्।

दशगजा क्षेत्रमा पाँच वर्षदेखि ठेला व्यवसायी गर्दै आएको भएपनि अहिले स्थानीय होटल व्यवसायीले आर्थिक प्रलोभनमा पारेको सीमा विकले बताइन्। उनले भनिन्, ‘हामी पानी, चाउँचाउँ बेच्दै आएका थियौ। होटलवालाहरुले गरीखान दिएनन्। उनीहरुका कारण हाम्रो ठेला फलियो। लकडाउनका कारण समस्यामा थियौ। अझै समस्या थपियो। अब के गरी खान होला।’

ठेला–छाप्रा भत्काइएको बारेमा जानकारी समेत नगराइएको स्थानीय रुपनारायण गजुरेलले बताए। उनले भने, ‘अहिले हामी घरमा थियौ। गाडीमा ठेला लैजान थालिएको खबरपछि आएका हौ। सबै भत्काइएको रहेछ। केहि ठेला अरुले पनि लगेछन्।’

डोकेबजारको दक्षिण क्षेत्रमा व्यवसाय गर्दै आएका उनीहरुले होटल व्यवसायीका कारण उठ्ठिबास भएको गुनासो गरेका छन्। दशगजा क्षेत्र खाली गर्न त्यसो गरेको भएपनि ठुला व्यवसायीको पसललाई हात समेत नलगाइएको सीमा विकले बताइन्।

त्रिनगर सशस्त्र प्रहरीले आफुलाई जानकारी नभएको बताएको छ। तर दुई देशको सीमा सुरक्षा बैठकमा ठेला हटाउने सहमती भएको बुझिएको छ।

आइतबार, साउन ३२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.