काठमाडौं, २७ साउन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
केहि समय यता सरकारी कर्मचारी, सुरक्षा निकाय र सम्वैधानिक अंगका कर्मचारीमा संक्रमण फैलिएको छ ।