• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बालकको हत्या आरोपमा डडेल्धुरामा १० थुनामा

डडेल्धुरा। डडेल्धुराको आलिताल गाउँपालिका–६ मा ८ वर्षीय बालकको हत्या गरेको घटनामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधिश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनीहरुलाई थुनामा राख्न आदेश दिएको हो।सरकारी पक्षबाट थुनछेक बहस प्रकाश भण्डारीले गरेका थिए भने प्रतिवादीका तर्फबाट बहस अधिवक्ताद्वय विष्णु भट्ट र हरिप्रसाद भट्टले गरेका थिए। पक्राउ परेका १३ जनामध्ये ३ नाबालकलाई भने आवश्यक परेको बेला उपस्थिति हुने गरी उनीहरुको अभिभावकको जिम्मा लगाएको छ।

बालक हत्याको आरोपमा ५५ वर्षीय निरबहादुर ओली, ३३ वर्षीय हरिकृष्ण भाट, ४८ वर्षीया पम्फा ओली, २९ वर्षीया अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीया रिमा ओली, ३१ वर्षीया पवित्रा ओली, ३० वर्षीय टीकाराम ओली र अन्य दुई जनालाई थुनामा राखिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।आलिताल गाउँपालिका–६ मा खानेपानीको विषयमा विवाद हुँदा झपडका क्रममा गत असार २६ गते ८ वर्षीय बालक हिमांशु महरा गम्भिर घाइते भएका थिए। उनको उपचारका क्रममा असार २७ गते कैलालीको धनगढीस्थित अस्पतालमा मृत्यु भएको थियो।

भौना गाउँ र मेलखाली गाउँका बासिन्दाबीच बिबाद भएको थियो। दुवै गाउँका बासिन्दाबीच २०४१ सालदेखि खानेपानीको विवाद छ। मेलखाली गाउँका बासिन्दाले खानेपानी आफ्नो गाउँ लैजान खोजेको भन्दै भौना गाउँका बासिन्दाले बिरोध गर्दै आएका छन्। आफुहरुले प्रयोग गर्दै आएको खानेपानी लिफ्टिङ गरी मेलखालीमा लैजान लागेकाले विरोध गरेको मृतक बालकका बुबा गणेशबहादुर महराले आरोप लगाए। आक्रमणबाट मृतक बालकका बुबा आमा घाइते भएका थिए।

बिहिबार, साउन २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.