• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फेरी कञ्चनपुरमा हतियार सहित भारतीय एसएसबी प्रबेश, सडक निर्माणमा रोक

कञ्चनपुर १६ साउन- नेपाल–भारत ३८ नम्बर सिमाक्षेत्रमा भारतीय एसएसबी टोलि हातहतियार सहित नेपाल प्रवेश गरेको छ । बेलौरी नगरपालिका ८ स्थित ३८ नम्बर पिल्लर सहितको करिब १२ सय मिटर नेपाली भुभागलाई स्ट्रिप नक्साका आधारमा भारतले आफ्नो दाबी गर्दै उनिहरु नेपाल प्रवेश गरेका हुन ।

हुलाकी सडक निर्माण कार्यमा अवरोध गर्न भारतीय एसएसबीका डिपुटी कमाण्डरसहितको टोली बिहीबार साँझ सीमाभित्र प्रवेश गरेको थियो । बारम्बार सडक निर्माण कार्यमा भारतीय पक्षले अवरोध दिदैआएपछि सिमा क्षेत्रमा बसोबास गर्दै आएका जनता विरोधमा उत्रिएका थिए ।
भारतीय एसएसबी बलको पटक(पटकको यो दादागिरी देखेर त्यहाका बासिन्दा हरु आक्रोशित समेत भएका छ्न । लालपुर्जा समेत रहेको आफ्नै देशको जमिनमा प्रवेश गरि बेलबेलामा विभिन्न काममा अवरोध गरिरहदा उनिहरु आक्रोशित भएका हुन ।

सशस्त्र प्रहरीका डिएसपी गंगा दत्त पन्त, नेकपाका नेता एवम् अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लव राज भट्ट, काँँग्रेस क्षेत्रीय सभापति गोपी उपाध्याय सहित स्थानीयहरु विवादित सिमा क्षेत्रमा पुगेका थिए । आक्रोशित स्थानीयहरु सबै एकजुट भएर जादा एसएसबीको टोलि त्यहाँबाट फर्किएको थियो ।

अघिल्लो समयमा भएको एसएसबीको अवरोधको बावजुद पनि सशस्त्र प्रहरीका अधिकारी, पूर्व सांसद दिवान सिंह बिष्ट , नेकपाका नेता पल्लव राज भट्ट , नगर प्रमुख पोतिलाल चौधरी , काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हरेन्द्र सिंह बिष्ट, समाजसेवी एवम् बुद्धिजीवी विवेक लम्साल, हरिचन्द ठकुरी एवम् सरोकारवालाहरुको पहल र समन्वयमा सडक निर्माण कम्पनीले निमार्ण कार्य अगाडि बढाएको थियो । निर्माण कम्पनीका ठेकेदार तुलचन्द्र बोहराले भने जतिसुकै अवरोध र बाधा आएपनी काम गरेरै छोड्ने बताए ।

सीमा विवादको विषयमा विगतमा तयार पारिएको स्ट्रिप नक्सा पुनरावलोकन गरी कुटनीतिक पहलबाट यसको समाधान गर्नुपर्ने राजनीतिज्ञ एवं विज्ञहरुले बताए । नेपाल सरकारले सिमा क्षेत्रमा बसोबास गरेकाहरुले भोग्नु परेको समस्यालाई ध्यानमा राखी सिमा विवादको दीर्घकालीन समाधान खोज्नुपर्ने समेत विज्ञहरुले भनाइ रहेको छ।

शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.