कैलाली, ११ साउन/कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर– ८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कुटपिट भएको छ ।
स्थानीय ८ जनाको समूहमा आएका व्यक्तिहरूले कुटपिट गरेको इलका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।
शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष कुटिए
शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष कुटिए
