• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कामै नभएको योजनामा भुक्तानी, उपप्रमुखद्धारा विज्ञप्ती जारी गरी विरोध

बाजुरा : बुढीनन्दा नगरपालिका कोल्टीमा असार सकिनै लाग्दा बजेटको चरम दुरुपयोग भएको पाईएको छ । असार मसान्तको आज अन्तिम दिनसम्म आईपुग्दा करोडौं योजनाका कामहरु पुरा हुदैं भुक्तानी गरेको रहस्य बाहिरिएको छ ।

ईतिहासको विभिन्न कालखण्डमा नेपाली जनताहरुको रगत पसिना र बलिदानले निरकुंस शासनको अन्त्य गरी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर अभ्यासमा अघि बढीरहेको बेला बुढीनन्दा नगरपालिकामा भने विकासे योजनाहरुको बजेट दोहन भईरहेको पाईएको छ । आर्थिक बर्ष ०७५÷७६ को नगर सभाले ३० लाख रकम भन्दा ठुलो योजनाहरु ईबिडिङ्ग प्रणाली अनुसार सम्पन्न गर्ने निति सर्वसम्मतले पारित गरेको भएपनि आर्थिक बर्ष ०७६÷०७७ का सम्पूर्ण ३० लाख भन्दा ठुलो योजनाहरु ईबिडिङ्ग मार्फत सम्पन्न भएका भएपनि सोही नगरपालिकाका धुपेगाड बडाला सडकमा विनियोजित ५० लाखको योजना भने ९७ प्रतिशत काम नगर प्रमुख पदम कुमार गिरीको मातहतमा रहेको स्काईभेटरले सम्पन्न गरी निति नियम विपरित उपभोक्ता समिति मार्फत काम गराउनुले सुरुवात प्रक्रियाबाटै गलत नियतले काम गरेको भन्दै उपप्रमुख सृष्टि रेग्मीले आपत्ती जनाउनुभएको छ ।

आज एक विज्ञप्ति मार्फत रेग्मीले अनुगमन समितिको संयोजकको हैसियतले धुपेगाड सडक योजना अनुगमन गरे पश्चात असार २८ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत समक्ष विनियोजित रकम बराबरको काम सम्पन्न नभएको र शतप्रतिशत भुक्तानी दिन नसकिने भन्ने व्यहोरा सहित लिखित प्रतिवेदन बझुाएको भएपनि भुक्तानी अधुरो काम भएको भएपनि भुक्तानी गरेको भन्दै खोर आपत्ती जनाईएको छ ।

नगर प्रमुख गिरीको बुबाको नाममा अख्तियारी रहेको निमार्णाधिन नगरपालिकाको प्रशासकीय भवनको ठेक्कामा १ करोड ३० लाख रकमको पेश्की फर्चौट नगदैं थप ७७ लाख रकमको भुक्तानी दिईएको कार्यप्रति खद प्रकट गरेकी छन् ।

नगर प्रमुखकै दबावमा ३ बर्ष सम्पन्न अवधि रहेको योजनाको १ बर्ष भन्दा बढी समयावधि बितिसक्दा पनि कार्य सम्पन्न न्युन रहेको हुदाँ पुरानो पेश्की पनि फर्चौट गरी थप ७७ लाख रकमको भुक्तानी दिने कामले नगरपालिकाले व्ययभार बढाउने र विनियोजित रकमको सही सदुपयोग नभएको पाईएको छ ।

यस्ता घटना विगतमा विभिन्न समयमा बारम्बार दोहोरिकाले आफुले कानुनी बाटो रोज्दै नगरप्रमुख र केही कर्मचारीहरुको मिलेमतोमा विभिन्न समयमा यस्ता घृणित कामहरुको भएका कारण नगरको बजेटलाई चरम दुरुपयोग र अनियमिताको गलत प्रक्रियाका बिरुद्धमा कानुन प्रक्रियामा गई कानुनी बाटो रोज्न बाध्य भएको रेग्मीले जारी गरेको प्रे विज्ञप्तिमा भनिएको छ ।

नगर प्रमुख गिरीले यसअघि पनि विभिन्न लज्जास्पद र गलत कार्य गदैं आईरहेको स्थानीयको भनाई रहेको छ ।

बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.