सुर्खेत
१० असार
कर्णाली प्रदेश अस्पतालबाट बुधवार ३० जनाले कोरोना जितेर घर पर्किएका छन् । प्रदेश अस्पतालको कोरोना विषेश अस्पतालबाट ३० जनाले कोरोना जितेर घर फर्किएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्वर खड्काले जानकारी दिए ।