सुर्खेत
नेकपा कर्णाली प्रदेश सदस्य तथा कालिकोटका नेता तुलराज विष्ट गाडि दुर्घटनामा परी घाइते भएका छन्
कालिकोटबाट काठमाडौँ जादै गर्दा नेता बिष्ट धादिङमा गाडी दुर्घटनामा परी घाइते भएका हुन् । विष्ट कालिकोटबाट संविधान सभा सदस्यमा निर्बाचित भएका थिए ।
घाइते नेता विष्टको काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको कालिकोट रेडियो नयाँ कर्णालीका स्टेशन मेनेजर भरतराज विष्टले जानकारी दिए ।
नेता विष्ट दुर्घटना परी घाइते
नेता विष्ट दुर्घटना परी घाइते
