• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हुम्लाको हिल्सा नाकामा बिओपी स्थापना

नरजन तामाङ
हुम्ला

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना भएको छ । नाम्खा गाउँपालिका– ५को हिल्सा नाका र चीनको सीमानाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना गरिएको छ । चिनियाँ सीमा हिल्सा नाकामा ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक इन्जिनियर प्रजाभक्त श्रेष्ठले स्थापना गरेका हुन् । घर भाडामा लिएर सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना गरिएको छ ।

हिल्सा नाकामा सशस्त्र प्रहरीको इन्स्पेक्टरको नेतृत्वमा २५ जना टोली खटिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । शनिबार हिल्सा नाकामा औपचारिक रूपमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपी स्थापना भएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्ने प्रजिअ गिरीको भनाइ छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको बिओपी टोली हिल्सानाकामा सीमा सुरक्षा बस्ने भएको छ । गत जेठ ११ गते सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक मोहन विष्टको नेतृत्वमा टोली चार हजार मिटरको अग्लो नारा लेक हिउँ छिचोलेर व्यवस्था गर्न हिल्सानाका पुगेको थियो । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली हिल्सा नाकामा घर भाडा लिएर बस्नेछ । बिओपीको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गर्ने बताइएको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना गर्न ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक इन्जिनियर प्रजाभक्त श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन विष्ट, राष्ट्रिय अनुसन्धानका डिएसपी सञ्जीवकुमार चौधरीलगायत हिल्सा नाका पुगेका थिए ।

नयाँ पत्रिका बाट साभार

आइतबार, असार ०७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.