• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

फुलबारीमा टप केयर पोलिक्लिनिकको सेवा सुरु

धनगढी, ४ असार- धनगढीको फुलबारी क्षेत्रमा सुविधा सम्पन्न टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ । फुलवारी क्षेत्र र त्यो भन्दा पुर्वी भेगका वासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि टप केयर पोलि क्लिनिक सञ्चालनमा आएको हो ।

स्वास्थ्य क्षेत्रमा क्रियासिल तीन जना युवाको समुहले ३० लाखको लगानीमा पोलि क्लिनिक सञ्चालनमा ल्याईएको हो । शुक्रवारदेखि पोलि क्लिनिकले सेवा सुरु गरेको छ । हरिश बोहोरा, महेन्द्र विक्रम सावद र नरेन्द्र कुँवरको संयुक्त लगानीमा पोलि क्लिनिक सञ्चालनमा ल्याईएको हो ।

हुलाकी सडक खण्डमा हुने सवारी दुर्घटना वढी हुने तथा ग्रामीण क्षेत्रका जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बन्चित रहेकोले विशेषज्ञ स्वास्थ्यकर्मी सहितको सेवा दिन पोलि क्लिनिकबाट सेवा दिन थालेको टप केयर पोलि क्लिनिक एण्ड डाईग्नोस्टिक सेन्टरका अध्यक्ष कृतवहादुर बिष्टले जानकारी दिए ।

पोलि क्लिनिकमा चौबिसै घण्टा ईमरर्जेन्सी सेवा, एक्सरे, भिडियो एक्सरे सेवा, गुणस्तरीय प्रयोगशाला सेवा सहितको विशेषज्ञ चिकित्सकहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको सेन्टरका अध्यक्ष विष्टले बताए । पोलि क्लिनिकको शुभारम्भको अबसरका जनरल पिजिसिएन (एबिबिएस) चिकित्सकद्वारा निशुल्क चेक जाच पनि गरेका थिए भने सबै सेवाहरुमा दश प्रतिशत सेवा शुल्कमा छुट दिएका छन् ।

शुक्रवार सेवा सुरु गरेको अवसरमा निशुल्क सेवा दिईएको छ । पहिलो दिन एक सय ३० जनाको सेवा दिईएको हो । उपचारका लागि आएका विरामीहरुलाई पनि औषधीमा समेत सेवा दिईएको छ ।

शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.