• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

रासायनिक मलको अभाव

जमुना न्युरे,
धनगढी ४ असार

नेपाल कृषिप्रधान देश हो । जहाँ ७० प्रतिशत मानिस कृषि पेसा मा निरर्भर रहेको तथ्याङ्कले देखाएको छ । तर पनि कृषकले आवश्यकता अनुसार रासायनिक मल नपाउदा कैलालीका कृषकहरु समस्यामा परेको भेटिएको छ ।
‘यो बर्ष मलको अभाव हुदा हामीलाई धेरै नै समस्या परेको छ,यो बर्षको मौसम निकै नै राम्रो छ तर पनि हामीले भनेको समयमा मल पाएका छैनौ ,’ ‘कैलाली गाउँपालिका वडा नं. ८ दुधियाका भलमन्सा राजाराम चौधरीले भने,।’ ‘पानी परेकै परकोे छ, किसानहरुलाई धानको वीउ छर्न निकै हतार भइसक्यो तर पनि रासायानिक मल भेटिएको छैन,।’
त्यस्तै घोडाघोडी नगरपालिका का वडा ५ राजिपुरमा पनि रासायानिक मलकै समस्या देखिएको छ । बैशाखको अन्तिम तिर जहिले बीउ राखिने गरेको भए पनि यो बर्ष मल नहुदा बीउ राख्न नपाएको पचघराका बाधुराम चौधरीले बताए ।
लकडाउनका कारणले गर्दा मल ल्याउनको लागि समस्या भएको कृषकहरुले गुनासो गर्न थालेका छन् । यो समस्याले गर्दा न त गाउँघरमा खरिद गर्न सकिने अबस्था छ न त भारतिय बजारबाट आयत गर्न सकिने अबस्था छ ? कृषकहरुले गुनासो छ ।
रासायानिक मल बेच्नको लागि आधिकारिक मान्यता पाएका सहकारी सस्थाहरुमा पनि बिहन ४ बजे देखि साँझ ६ बजे सम्म लाइन बस्दा पनि मल नपायर रित्तो हात घर फर्किएको घोडाघोड नगर पालिका वडा ३ का बिहारी लाल चौधरी गुनासो गरे ।
गौरीगंगा नगरपालिकामा रहेको नवज्योति सहकारी सस्थाले पनि आफ्ना सहाकारी सेयर सदस्यहरू रासायनिक मल बाडेको भय पनि सहकारी सस्थाका सेयर सदस्य नभयका किसान ले रासायनिक मल पाउन सकिरहेका छनैनन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सुदूरपश्चिम कार्यालय धनगढीका नायब महाप्रबन्धक केशव प्रसाद पाण्डेका अनुसार आफुहरुसंग स्टकमा भएको मल विक्री गरेको बताए । दुबै सस्थाले रासायनिक मलको अभाव हुन नदिने दाबी गरेपनि कृषकहरुमा भने मल अभावको समस्या हटेको छैन ।

सामाग्री केन्द्रले कैलालीमा १०८० मेट्री टन युरिया , १२४९ मेट्रीक टन डि.ए. पि र ६८ मेट्रीक टन पोटास रासायनिक मल कैलाली जिल्ला रहेका विभिन्न सहकारी मार्फत बितरण गरियको कैलाली मा रासायनिक मलको आपूर्ति सहज बनाउनका लागि नै सहकारी मार्फत वितरण गरियको सामाग्री केन्द्रका धनगढीका प्रमुख नवल सिह बोगटीले जानकारी दिए ।उनका अनुसार कृषकलाइ आवश्यक पर्ने रासायनिक मल कमि हुन नदिने भनिए पनि ै लकडाउनका कारण कृषकलाइ मल पु¥याउनमा समस्या भएको कार्यालयले स्वीकार गरेको छ ।

बिहिबार, असार ०४, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.