• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

युवा नेता चौलागाईको पहलमा विद्यालय र स्वास्थ्य संस्थामा सोलार जडान

विबस सेजुवाल
सुर्खेत २ असार- नेपाल कम्युनिस्ट पार्टी नेकपा कालिकोटका सचिवालय सदस्य तथा युवा नेता दिपक चौलागाईं (शिखर) को पहलमा निःशुल्क सोलारहरु जडान गरिएको छ ।

बैकल्पीक उर्जा प्रबद्र्धन केन्द्रको संस्थागत सौर्य उर्जा अनुदान कार्यक्रम अन्तरगत सोलार होम्स नेपालको जडान ठेक्कामा कालिकोटका विभिन्न, विद्यालय र स्वास्थ्य संस्थाहरुमा सोलार जडान गरिएको नेकपा कालीकोटका सचिवालय सदस्य दिपक चौलागाईले जानकारी दिए ।

शुभकालीका गाउँपालीको वडा नं २ कालिका मावि भर्ता दुई किलोवाट ९२ हजार वाट, वडा नं ५ दाहाल मावि दुई किलोवाट, ९२ हजार वाट वडा नं ४ नैनेलदेब आधारभूत चौलागाईं बाडामा एक किलोवाट ९१हजार वाट वडा नं ८ महादेव आधारभूतमा एक किलोवाट ९१हजार वाट, खडाचक्र नगरपालीका वडा नं ३ आधारभूत स्वास्थ्य चौकी ताडीमा एक किलोवाट ९१हजार वाट सोलार जडान गरिएको छ ।

त्यस्तै सरस्वती मावि पचालझरना वडा नं ८ मा दुई किलोवाट ९२ हजार वाट, वडा नं ५ पन्चकालिका माबिमा दुई किलोवाट ९२हजार वाट, नवकिरण आधारभूत बिधालयमा एक किलोवाट ९१हजार वाट र वडा नं ८ आधारभुत स्वास्थ्य चौकीलाई पनि एक किलोवाट ९१हजार वाट सोलार नेकपा पचालझरना गाउँ पालिका कमिटी अध्यक्ष पौरख बिश्वकर्मा मार्फत सम्वन्धित संस्थाहरु र वडाको समन्वयमा सोलार जडान गर्न लागेको चौलागाईको भनाई छ ।

सोलार जडान कार्यमा शुभकालिका अध्यक्ष खडानन्द चौलागाईं, पचालझरना अध्यक्ष खड्कराज सेजुवाल, सम्वन्धित वडाका वडा अध्यक्ष, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक संग समन्वय गरि सोलार जडान गरिएको नेता चौलागाईले वताए । गत आर्थिक बर्षमा पनि चौलागाईंको पहलमा शुभकालिकाकै अन्य केहि संस्थाहरुमा निशुल्क सोलार जडान गरिएको थियो।

मङ्गलबार, असार ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.