धनगढी, २२ जेठ- लकडाउन पछि विश्व नै स्थिर भएपछि सबै नागरिक आफ्नो घर फर्कन थालेका छन् । यसरी घर फर्कने देशमा नेपालीहरु स्वदेश फर्कनेमा अग्र स्थानमा देखिएका छन् । घर फर्कदा सबैलाई अनिवार्य १५ क्वारेन्टाईनमा बस्नुपर्ने नियम बनाएको छ ।
तर, नेपालमा आफ्ना नागरिकहरुलाई बस्न बनाएको क्वारेन्टाईनको अबस्था देख्दा निकै दया लागेर आउछ । सुदूरपत्र अनलाईनले सामाजिक सञ्जालमा भेटिएका तस्बिरहरु प्रस्तुत गरेका छौ ।
हेर्नुहोस् हरिबिजोग नेपालका क्वारेन्टाईनको बास्तबिक अबस्था फोटो फिचरमा ।





