• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

द्धन्द्ध पिडितहरुमा पनि प्राथमिकिकरण गरिनुपर्छ ः नगरप्रमुख वड

धनगढी, २४ माघ
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले द्धन्द्ध पिडितहरुमा पनि प्राथमिकिरण गर्नु आवश्यक भएको बताएका छन् ।
शुक्रवार महिला कानुन र विकास मञ्च र संक्रमणकालिन न्याय, मेलमिलाप द्धन्द समाधानका लागि जिल्ला सञ्जाल कैलालीले आयोजना गरेको स्थानीयतहबाट द्धन्द्ध पीडितहरुका लागि प्रदान गरिएका सेवा सुविधा तथ्याङ्क र बजेटका बारेमा जनप्रतिनिधी र सरोकारवालाहरु संग जिल्ला स्तरीय सम्वाद कार्यक्रममा नगरप्रमुख वडले यस्तो धारणा राखेका हुन । पहुँच भएका द्धन्द्ध पिडितले सरकारबाट प्रदान गरिएको राहत तथा सहयोग मात्रै नभएर बिभिन्न संघसंस्थाहरुबाट पनि राहत सहयोग लिएका छन् नगरप्रमुख वडले भने, तर पहुँच नभएकाहरुले पाउन सकेका छैनन् ।
धनगढी उप–महानगरपालिकाले आगामी दिनमा कार्यक्रम बनाउदा पहुँच नै नभएका द्धन्द्ध पिडितहरुलाई राहत पुग्ने गरि बनाउने नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा द्धन्द्ध पिडितका लागि कार्यक्रम तर्जुमा गरेको पनि नगरप्रमुख वडले बताए ।
बरिष्ठ कानुन ब्यावसायी तथा महिला कानुन र विकास मञ्च कैलालीका जिल्ला संयोजक डा. जानकी तुलाधरका अनुसार संवाद कार्यक्रममा धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । त्यसैगरी कार्यक्रमले धनगढी उप–महानगरपालिका नगर कार्यपालिका सदस्य यसोदा भण्डारीको संयोजकत्वमा द्धन्द्ध पिडितको तथ्यांक अध्यावधीक गर्ने गरि समिति गठन गरिएको महिला कानुन र विकास मञ्च कैलालीका जिल्ला संयोजक तुलाधरले बताईन ।

शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.