४४औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कैलालीको क्षेत्र नम्बर ५ अन्तरगत ुखु प्रदेशमा नेपाली काँग्रेसको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रशिक्षण शाखा कैलालीका प्रमुख नृप सुनार र धनगढी उप–महानगरपालिकाकी उपमेयर शुसिला मिश्र भट्टले संगठनको वर्तमान अवस्था र चुनौतीका विषयमा प्रशिक्षण दिएका थिए।
कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर ५ अन्तरगत ख प्रदेशकी सभापति कलावती ओझाको अध्यक्षतामा सम्पन्न भएको हो।