टीकापुर १३ मंसिर
नेपाली काँग्रेस टीकापुर नगर कार्य समितिको सभापतिमा पुनः धनराज उपाध्याय चयन भएका छन् । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको समायोजनमा सर्वसम्मत रुपमा उपाध्याय सभापतिमा चयन भएका हुन् ।
यस्तै सहसंयोजकमा शेरबहादुर साउँद र देवेन्द्रप्रसाद ढुङ्गाना चयन भएका छन् । नगरको बा“की कार्यसमिति सभापति उपाध्यायले आगामी दिनमा विस्तार गर्ने जनाएको छ ।
