धनगढी, २८ कार्तिक
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य तथा पुर्व मन्त्री एनपी साउद, र निति, अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानकि सदस्य एवं पुर्व साँसद आदरणीय डा. आरजु राणा देउवा बुधबार सुदूरपश्चिम प्रदेश आएका छन् । धनगढी बिमानिस्थलमा स्वागतमा देखिएको दृष्य ।













