• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जिआईजेड परियोजना कार्यान्वयन कार्यालयको उद्घाटन

धनगढी, १४ असोज
जिआईजेड परियोजना कार्यान्वयन कार्यालय मंगलबार धनगढीको तारानगरमा उद्घाटन गरिएको छ ।
कार्यालयको जिआईजेडका कन्ट्री डाईरेक्टर गिजेला र धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कार्यालय उद्घाटन गरेका थिए । जिआईजेडले सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीयतहमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजना लागु गर्दै छ ।
नेपाल र जर्मन सरकारबीच दिगो आर्थिक विकास क्षेत्र अन्तगर्तत २०१८ सेप्टेम्बरमा बर्लिनमा दुबै देशबीच भएको सहमती अनुसार नेपालमा परियोजना सञ्चालन सञ्चालनमा आएको हो । सोही सहमती अनुसार जिआईजेडको सहयोगमा यो परियोजना प्रदेश नम्बर ५, कर्णाली प्रदेश ६ र सुदूर पश्चिम प्रदेशमा ११ वटा नगरपालिका र उपमहानगरपालिकामा परियोजना सञ्चालन गरिने जानकारी दिए । प्रदेश सरकार र स्थानीय सरकारका नगरपालिकाहरुमा आर्थिक विकास एवं छनौट भएका मूल्य श्रृंखला प्रबद्र्धनका लागि आवश्यक संरचनाहरुको अवस्थामा सुधार गर्ने उद्देश्य रहेको परियोजनाको अबधि १ जुन २०१९ देखि ३१ मे २०२२ तीन वर्षको रहेको छ ।
जिआईजेडका कन्ट्री डाईरेक्टर गिजेलाले प्रदेशको समृद्धीका लागि यस परियोजनाबाट सहयोग पुग्ने बताईन । नेपालमा २०७२ का जारी भएको संविधानले संघियतामा आधारीत शासकिय स्वरुप दिएको छ गिजेलाले भनिन् , नेपालको संविधानको मातहतमा रहेर यो परियोजनाले काम गर्ने छ । परियोजनाले सुुदूरपश्चिमको आर्थिक विकासका बिविध क्षेत्रहरु, बैकल्पीक उर्जाको क्षेत्रमा काम गर्ने बताईएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले यस परियोजनाले अन्य प्रदेश भन्दा धेरै यस प्रदेशका स्थानीयतहहरु छनौटमा पारेको भन्दै जिआईजेडको टिमलाई धन्यवाद दिए । साझेदार निकायहरु हाम्रा मित्रहुन भन्ने कुरालाई हामीले आत्मसाथ गरेका छौं नगरप्रमुख वडले भने, सोही अनुसार मित्रवत सहकार्य रहन्छ ।

मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.