धनगढी ७ आसोज ।
कम्युटर एसोशियसन नेपाल महासंघ नेपाल सुदुरपश्चिम प्रदेस समितिको दोस्रो अधिवेसन सम्पन्न भएको छ । कैलालको धनगढीमा सम्पन्न अधिवेसनले सुनिल ओझाको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा गोपालप्रसाद आर्चाय , सचिबमा धन बहाददुर बोगटी , कोषाध्यक्षमा बमबहादुर रावल , सह सचिवमा करन सिंह पाल चयन भएका छन् । यस्तै सदस्यहरुमा टेक राज पनेरु र सन्तोष श्रेष्ठ चयन भएका छन् ।
कम्प्युटर एसोशियसन सुदूरपश्चिमको अध्यक्षमा ओझा
कम्प्युटर एसोशियसन सुदूरपश्चिमको अध्यक्षमा ओझा