• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लैङ्गिक हिंसा बिरुद्ध डेउडा गीत प्रतियोगिता

धनगढी,११ भाद्र- धनगढी उप–महानगरपालिको न्यायीक समितिले मंगलबार आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको डेउडा गित प्रतियोगितामा सहभागि महिलाहरुले कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी निर्मला पन्तले न्याय नपाएको कुरा जोडदार रुपमा उठाईन ।

घटना घटेको एक बर्ष भन्दा बढी समय वित्दा समेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै चाडो दोषी पत्ता लगाउन आग्रह गरिनर । गत बर्षको साउन १० गते भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । त्यसैगरी डेउडा गित प्रतियोगितामा गर्भमा लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने क्रम बढेको भन्दै खेलाडीहरुले चिन्ता ब्यक्त गरे । घरेलु हिंसा, कार्यक्षेत्रमा हुने हिंसा र महिला कामदारको ज्यालामा गरिने बिभेदको बिषय पनि डेउडा गित प्रतियोगितामा उठ्यो ।

लैङ्गिक हिंसाको अवस्थामा बारेमा सन्देश प्रवाह गर्ने र न्यूनीकरणका लागि दवाव दिने उदेश्यले गौराको अवसरमा डेउडा गित प्रतियोगिताको आयोजना गरेको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख तथा न्यायीक समिति संयोजक सुशील मिश्रले बताईन । न्यायीक समितिको संयोजक भएर काम गर्दा कल्पना गरेको भन्दा फरक किसिमका हिंसाका घटना फेला परे उप–प्रमुख भट्टले भनिन्, लैङ्गिक हिंसाको अबस्था कस्तो छ भन्ने बिषयमा आम जनमानसमा सन्देश दिन डेउडा गित प्रतियोगित आयोजना गरिएको हो । प्रतियोगितामा उप–महानगरपालिकाका बिभिन्न वडाबाट १० वडा महिला समुहहरु सहभागि भएका छन् । डेउडागित प्रतियोगिता दुई दिन सम्म चल्ने छ ।

बुधबार, भदौ ११, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.