• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा बालकल्याण मावि भुरुवा प्रथम

लोकबहादुर देउवा
लम्की १७ जेठ,
कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा लम्कीचुहा नगरपालिका स्तरीय अन्तर मावि तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गणतन्त्र दिवस २०७६ का अवसरमा लम्कीचुहा नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखाको आर्थिक तथा प्राविधिक सहयोग र बालकल्याण माध्यमिक विद्यालयको आयोजनामा उक्त वक्तृत्वकला प्रतियोगिता भएको हो ।

लम्कीचुहा नगरपालिकाका १७ सामुदायिक र ६ निजी विद्यालय गरी २३ विद्यालयका २३ जनाको सहभागिता रहेको “गणतन्त्र दिवस र यसको महत्व ” विषयक वक्तृत्वकला प्रतियोगितामा बालकल्याण माध्यमिक विद्यालय भुरुवाका सरिता दुब्राकोटीले प्रथम, नेपाल राष्ट्रिय कर्णाली मावि चिसापानीका अमित बि।क। ले द्घितिय, जनसेवा मावि गणेशपुरका जानकी जैशीले तृतिय र स्वयम्भुनाथ विद्या मन्दिर बघौराका भुपेन्द्र देवकोटाले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन सुनारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका वडा नक्बर १ का अध्यक्ष एवम् लम्कीचुहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख जनक बम भएको थियो । कार्यक्रममा लम्कीचुहा नगरपालिका शिक्षा शाखाका अधिकृत नारायणप्रसाद खनाल, स्रोत व्यक्ति टीकाराम जोशी, नेपाल शिक्षक महासंघ लम्कीचुहाका अध्यक्ष रामप्रसाद तिमिल्सेना, विद्यालयका प्रधानाध्यापक रुपलाल जैशी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो । विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक प्रकाश बि।क। ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो ।

शुक्रबार, जेठ १७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.