किशोर तामाङ
पुर्नवास १० जेठ पचकडीया प्रहरी चौकी डोकेबजार कञ्चनपुर गेट अघाडी स्थानीयले टायर बालेर बिरोध प्रदर्शन गरिरहेका छन् । अहिले सो क्षेत्रको स्थीती तनाव ग्रस्त रहेको छ ।

रणभुमी बन्यो कञ्चनपुरको डोकेबजार प्रहरी चौकी (हेर्नुस् यी १० तस्बीर)
रणभुमी बन्यो कञ्चनपुरको डोकेबजार प्रहरी चौकी (हेर्नुस् यी १० तस्बीर)