• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा प्रदेशस्तरिय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन

कैलाली । कैलालीमा क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको हो । बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरे ।

क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो भने मानव संशोधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ निर्देशनालयले दिपायलले जनाएको छ । ९ बर्ष अगाडी सो स्थानमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडी बढाईएको थियो । मानव संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्ने भनेर स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो ।

तर सो स्थानमा कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो । प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगका विरामीलाई उपचारका लागि सहज हुने विश्वास गरिएको छ ।

सुदूरपश्चिमका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिनेछ – स्वास्थ्य मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सुदूरपश्चिममा रहेका स्वास्थ्य समस्या सामाधानमा राज्यले विशेष ध्यान दिने बताएका छन । सोमबार कैलालीको श्रीपुरमा निर्माण गरिएको लक्ष्मी नारायण क्षयरोग प्रेषण केन्द्रको उद्घाटन गर्दै मन्त्री ढकालले अन्य ठाउँको तुलनामा सुदूरपश्चिममा स्वास्थ्य समस्या बढी भएकाले यस क्षेत्रमा राज्यले बिशेष ध्यान दिने बताएका हुन । उनले यस क्षेत्रमा चिकित्सकको अभाव सामाधानका लागि पनि आफू पहल गर्ने बताए । आजको भोली चिकित्सकको अभाव पुर्ती नभए पनि परिणाममा देखिने गरी मन्त्रालयले काम गर्ने मन्त्री ढकालले बताए ।

श्रीपुरमा निर्माण गरिएको लक्ष्मी नारायण क्षयरोग प्रेषण केन्द्र प्रेषण केन्द्रको सोमबार एक कार्यक्रमका बेल्जियमकी अधिराजकुमारी एस्ट्रीड र स्वास्थ्य तथा जनसङख्या मन्त्री ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरेका छन । अधिराजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन पनि केन्द्रको भवन निर्माण र प्राबिधिक सहयोग गरेको छ । बेल्जियम अधिराजकुमारी एस्ट्रिस संगै अधिराज कुमार लरोन्स पनि सहभागी थिए । \

कैलालीको गोदावरी नगरपालिकाको ६ मा रहेको केन्द्रलाई मानव संसाधन विकास प्रतिष्ठान धनगढीले संचालन गर्ने छ । प्रेषण केन्द्रको क्षयरोगिको निःशुल्क उपचार गरिने छ । प्रेषण केन्द्र करिब साढे तिन विगाहामा रहेको छ । प्रदेश सरकारले क्षयरोगको लागि ४० लाख रकम छुट्याएको छ । मानव संसाधन विकास प्रतिष्ठान धनगढीका अध्यक्ष लक्ष्मी राज पन्तले केन्द्रमा अहिले ११ जना बिरामी उपचारार्थ रहेको बताए ।

 

 

 

सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.