धनगढी,१७ भदौ । कैलालीको धनगढीमा मोटरसाइकल पल्टिदाँ चालक घाइते भएका छन् । आज धनगढी उपमहानगरपालिका(१३ श्रीलंकामा सुपप्र ०१००८ प ३८८८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिएको हो ।
मोटरसाइकल पल्टिदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सक्षम चौधरी घाइते भएका प्रहरीले बताएको छ । उनको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
