• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

जाली गाउँ माघी महोत्सव तथा पेनाल्टी सुटआउट फुटबलको तयारी पुरा (फोटो फिचर)

धनगढी २९ पुस – जाली गाउँ माघी महोत्सव २०७६ तथा खुला पेनाल्टी सुटआउट फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । न्यु उपदेश युवा क्लवको अयोजनमा धनगढी उपमहानगरपालिका ६ जालीमा आयोजना भैरहेको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश उद्योग, वन बताबरण तथा पर्यटन मन्त्री माया भट्टले गर्ने कार्यक्रम रहेको आयोजक उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए ।

महोत्सवमा भलमन्सा चयन खोज्नीबोज्ने, पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायकाकला संस्कृतीको प्रदर्शनी, माघी स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सकिया नाच लगाएतका कार्यक्रमहरु रहेका छन् । ४० वटा स्टल रहेको महोत्सवमा बिशिष्ठ अतिथी सुदूरपश्चिम प्रदेश सभाका सदस्य डिल्लीराज पन्त तथा धनगढी उपमहानरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट रहने आयोजक समितिका संयोजक बेदप्रशाद चौधरीले जानकारी दिए ।

धनगढी उपमहानगरपलिका ६ जालीमा पुस २९ देखीमाघ ३ गते सम्म लाग्ने माघी महोत्सवमा सुरुको दिन पेलान्टी सुटआउट प्रतियोगिता बताईएको छ । प्रतियोगितामा विजताले ५० हजार र उपविजेताले २५ हजार प्राप्तगर्ने छन् । भने प्रतियोगितामा ५० टिम भन्दा बढीको सहभागीता रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा माघ १ गते भक्तजनका लागि कुण्डमा स्नानको व्यवस्था, पुजा पाठ तथा भजन कृतन र रमाईलो मेलाको कार्यक्रम रहका छन्, भने माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ । विभिन्न राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुती रहने महोत्सवमा निसर्ग अस्पतालको निशुल्क स्वास्थ्य चेकजाचँ शिबिर तथा भयनेटको निशुल्क ईन्टनेटको व्यवस्था गरिएको छ ।

भ्रमण बर्ष २०२० लाई सफलपार्न थप टेवापुग्ने उद्देश्यका साथ आयोजना हुन लागेको महोत्सवबाट थारु संस्कार, संस्कृति र खानपानको अनुभब गर्न सकिने छ । महोत्सव अवधिमानि शुल्कप्रवेशको व्यवस्था गरेको छ भने ५० हजार भन्दा बढी दर्शकले अवलोकनगर्ने अपेक्षा गरिएको छ ।

 

 

सोमबार, पुष २८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.