• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

माघीको अवसरमा फुटवल प्रतियोगिता सुरु

धनगढी,२१ पुस- थारुजातीहरुको नयाँ बर्ष माघीको अवसरमा धनगढी उप–महानगरपालिका वडा नं ७ मा हरेक गोल लिपुलेक र कालापानी हाम्रो हो भन्ने नाराका साथ फुटवल प्रतियोगिता सुरु भएको छ ।

देवरीया समुदायीक बन उपभोक्ता समुहको आयोजनाका सञ्चालीत फुटवल प्रतियोगिताको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरेकी हुन । फुटवल प्रतियोगिताको उद्घाटन गर्दै उप–प्रमुख भट्टले समाज र राष्ट्रका साथै स्वास्थ्यका एक अर्को प्रसंगमा उप–प्रमुख भट्टले सिकलसेल ऐनिमीयाबाट थारु समुदाय सबैभन्दा बढी पिडित रहेको बताईन । त्यसैले आर्थिक बर्ष २०७५÷०७६मा धनगढी उप–महानगरले दुईवटा स्थानमा शिविर राखेर सिकलसेलको निशुल्क परिक्षणको ब्यबस्था गरेको बताउदै उप–प्रमुख भट्टले भनिन्, चालु आर्थिक बर्षमा पनि चेकजाँच, परामर्श र उपचारका कार्यक्रम राखेका छौं ।
धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले फुटवल खेलको सफलताको शुभकामना दिए ।

हिजोका दिनमा हामी संग खेल मैदान थिएन अध्यक्ष रानाले भने, गत बर्ष बजेटको ब्यबस्था गरेर खेल मैदान निर्माण गरेका छौं अव फुटबल खेललाई क्यालेन्डर तयार गरेर खेलाईन्छ । देवरीया सामुदायीक बनका पूर्व अध्यक्ष देबबहादुर सेठीले खेलाडी खेल र खेलाडीहरु संग परिवारको मात्रै नभएर राज्यको समेत नाम जोडिने भएकाले अनुशासनका बिच खेल खेल्न सुझाए ।

सोमबार, पुष २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.