धनगढी, १ असार/धनगढी उपमहानगरपालिकाले ब्रुमर खरिद गरेको छ। धनगढी क्षेत्रका सडकको फोहोर सफाइ गर्न ब्रुुमर खरिद गरेको हो ।
शनिवारदेखि धनगढी उपमहानगरपालिकाले ब्रुुमरको प्रयोगबाट सडक सरसफाइ गर्न थालेको छ। उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुुमर खरिद गरेको बताएको छ। चालु आर्थिक वर्षको बजेटबाट उपमहानगरपालिकाले ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो।
अब धनगढीका सडक ब्रुमरले सफाइ गरिने
अब धनगढीका सडक ब्रुमरले सफाइ गरिने
