• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बैतडीको कैलपाल–सकार जोड्ने मोटरेबल पुलको ठेक्का तोडिने

धनगढी,४ जेठ । बैतडीको कैलपाल–सकार जोड्ने सुर्नयागाड मोटरेबल पुलको ठेक्का सातदिन भित्र तोडिने भएको छ । बिहीबार गृह जिल्ला बैतडीमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरुको बैठकमा पुल निर्माणका बिषयमा चासो व्यक्त गरेका थिए ।

सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द लामिछानेलाई पुल निर्माणका बिषयमा छिटो एउटा निर्णयमा पुग्न निर्देशन समेत दिएका छन् । लामो समयदेखि उक्त पुल अलपत्र परेको भन्दै सातदिन भित्र निर्माण कम्पनीसंगको ठेक्का तोड्ने कार्यालय प्रमुख लामिछानले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यालय प्रमुखहरुसंगको बैठकमा मन्त्री भण्डारीले यसअघिको छलफल सडक डिभिजन कार्यालयले पालन नगरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए । सडक विभागका निर्देशकसहितको छलफलमा भएको सहमति कार्यान्वयन नभएको उनले बताए । मन्त्री भण्डारीले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई सातदिन भित्र पुलका बिषयमा ठोस निर्णय नभएमा आवश्यक कारवाही अगाडि बढाउन निर्देशन दिएका छन् ।

करिब ६० प्रतिशत मात्र काम सकिएको पुलको ठेक्का तोड्ने प्रक्रिया यसअघि पनि सुरु भएको थियो । निर्माणको जिम्मा पाएको कम्पनीले भने चार पटक म्याद थप गर्दा पनि पुल निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन् । २०७१ भदौ १५ गते पुल निर्माण लागि सम्झौता भएपनि ३२ महिना मोटरेबल पुल बन्ने ठाउँमा जाने बाटोको विवाद, १ वर्ष संघ र प्रदेश मध्ये कसले हेर्ने भन्ने अन्यौलता, जमीनको मुआम्बजा लगायतको विवादले पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले बताउँदै आएको छ ।

पुल निर्माणका लागि ठेक्का भएको एक दशक बितिसक्दा समेत उक्त पुल नबन्दा नागरिकलाई भने आवतजावतमा निकै समस्या हुने गरेको छ । बर्षातको समयमा पाटन नगरपालिका वडा नं १ र ७ का बासिन्दालाई पालिकाको केन्द्र पुग्न घण्टौं हिड्नुपर्ने बाध्यता रहेको छ । सुर्नयागाडको पुल समय नबन्दा बर्षातको समयमा दैनिक खाद्यसामग्री ढुवानीमा समेत समस्या हुने गरेको स्थानीयहरुको भनाइ छ । सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण बर्षातमा गाडी नचल्ने गरेको स्थानीयहरुले बताएका छन् ।

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.