• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीको नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको पैदल गस्ती सुरु

धनगढी ८ बैशाख/कैलाली जिल्लाको सिमा क्षत्रेमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ । जिल्लाको १०१ किलोमिटर खुला सिमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती शुरु गरेको छ । जिल्लाका सिमा क्षेत्रमा अपराधिक क्रियाकलाप बढ्न थालेपछि सशस्त्र प्रहरीले गस्ती शुरु गरेको जनाएको छ ।

७ दिनसम्म चल्ने प्रदल गस्तीमा सीमा क्षेत्रका सर्वसाधारणलाई सीमामा हुने अपराधका बारेमा जनचेतना पनि दिइने सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको १०१ किलोमिटर सिमानामा गस्तीका लागी धनगढी उपमहानगरपालिका वडा नम्बर २ देखी शुरु गरिएको हो । धनगढी देखी टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको १०१ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्पेशल टोली सहितको पैदल गस्ती सुरु गरेको हो । गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागुपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरुलाई पार्ने प्रभाव, दैबी प्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारणसँग अन्तक्रिर्या गर्नेछ ।

‘हामीले सीमामा हुने आपराधिक क्रियाकलाप रोक्न, चोरी तस्करी रोक्न, लागुऔषधको कारोबार रोक्न र दैवि प्रकोपबाट सीमा क्षेत्रका जनतालाई बच्ने उपाय सीकाउनका लागि स्पेशल पैदल गस्ती सुरु गरेका हौं’ सशस्त्र प्रहरी गण नम्बर ३४ हेडक्वार्टर कैलालीका एसपी दलबहादुर पाण्डेले भने ।

सशस्त्र प्रहरीले प्रहरी निरिक्षक पुस्कर बहादुर बमको कमाण्डमा ३५ जनाको हतियार सहितको टोली पैदल गस्तीमा पठाएको हो । उनीहरुले १०१ किलोमिटर लामो सीमा क्षेत्र ७ दिनमा सक्नेछन । सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी रोक्ने, आगलागी जस्ता विपदमा सहयोग गर्ने र जनचेतना फैलाउने काय यस टोलीले गर्नेछ ।

‘कैलालीको त्रिनगर देखि टीकापुरको श्रीलंका टापुसम्म हाम्रो गस्ती रहने छ । गस्ती टोलीले सीमा क्षेत्रमा सबै पक्षसँग समुन्वय गरेर कार्यक्रम गर्ने, सीमाको रक्षा र सुरक्षाका उपायहरु बताउने कार्यहरु पनि गर्नेछ ।

शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.