• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पछिल्ले चार महिनामा सुदूरपश्चिम प्रदेशको डेङ्गु संक्रमण दर उच्च

धनगढी, १० भदौ / सुदूरपश्चिम प्रदेशमा डेङ्गु संक्रमण ह्वात्तै बढेको छ । सन २०२३ को पछिल्लो चार महिनाको तथ्यांक हेर्दा यहाँ डेङ्गु संक्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा संक्रमण देखिएकोमा जुलाईमा त्यो संख्या बढेर ५८ पुगेको छ । यस्तै अगस्त महिनामा भने डेङ्गु संक्रमण ह्वात्तै बढेको पाइएको छ । अगस्तको हालसम्म दुईसय १३ जनामा संक्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिममा सन २०२३ को हालसम्म पाँचसय ४० जनामा संक्रमण पुष्टि भइसकेको छ । उहाँले भन्नुभयो,“ अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु संक्रमितको संख्या अधिक बढेको पाइएको छ । गर्मी र वर्षातको समय रहेकाले यो संख्या बढेको हो । ”

यसअघि सन २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा १२९, अप्रिलमा २५ जनामा संक्रमण देखा परेको थियो । प्रदेशको तथ्यांकअनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एकसय ९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । कैलालीमा एकसय २५, कञ्चनपुरमा ९५, अछाममा ५२,बाजुरामा ३२, डोटीमा १५,बझांगमा १२, डडेल्धुरामा नौं र बैतडीमा छ जनामा संक्रमण देखिएको छ । संक्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन् ।

गत वर्ष यस प्रदेशमा एकहजार दुईसय ८९ जनामा संक्रमण देखिएकोमा चारजनाको मृत्यु भएको थियो ।
लामखुट्टको टोकाईबाट हुने डेङ्गु गर्मी र वर्षातको समय भएकोले बिरामीको संख्या बढ्न थालेको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो,“डेङ्गुको जोखिम कात्तिकसम्ममै रहन्छ ।,वर्षातको समयमा लामखुट्टे उत्पादन बढी हुने र लामखुट्टेको टोकाईबाट संक्रमण पनि हुन जान्छ ।”

आइतबार, भदौ १०, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.