• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भारतको पलियामा भिडिओ खिच्ने पत्रकारविरुद्ध मुद्दा, चौतर्फी विरोध

धनगढी, ९ भाद्र/भारतको लखिमपुरी खिरीस्थित पलियामा एक पत्रकारविरुद्ध मुद्दा दायर गरिएको छ। भिडियो छायांकन गरिएको र संस्थाको छवि बिगार्न खोजेको भन्दै पत्रकार शिशिर शुक्लाविरुद्ध मुद्दा दायर भएको हो।

उनले अस्ति ३ दिन अघिमात्रै त्यहाँको सरकारी किताबखानाबाट किताबहरु कवाडखानामा बिक्री भैरहेको समाचार संकलन गरी भिडियो बनाएका थिए। त्यसपछि उनले त्यहाँका शिक्षा अधिकारीलाई सो विषयमा बुझेका थिए। त्यस लगत्तै ती अधिकारीले पत्रकार शुक्लाविरुद्ध प्रहरीमा मुद्वा दायर गरेका थिए।

अहिले पत्रकारविरुद्ध मुद्दा दर्ता गरेको भन्दै भारतका विभिन्न स्थानमा आन्दोलन तथा प्रदर्शन भैरहेका छन्। पत्रकारिता पेशाको वाक स्वतन्त्रता, पेशागत सुरक्षाको धज्जी उडाउदै भारतजस्तो लोकतान्त्रिक मुलुकमा पनि पत्रकारलाई कानुन लगाएर डरत्रास देखाउनुले भारतको मिडियालाई त्यहाँको सरकारले हेर्ने नजर स्पष्ट पारेको उनीहरुको आरोप छ।

भारतमा अभिव्यक्ति स्वतन्त्रातालाई संविधानले मौलिक हकको रूपमा दिएको छ। त्यहाँको संविधान धारा १९ क मा उल्लेख छ। तर किताबखानको रिपोर्टिङ गर्दा एक पत्रकार पीडित भएको घटनामा प्रहरीले पनि साथ नदिएको शुक्लाको भनाई छ।

शनिबार, भदौ ०९, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.