मुक्तक
बाचुन्जेल अराम गरऔं भोलीको भर हुन्न,
मिठा कुरा दुई चार गरऔं भोलीको भर हुन्न।
संयोगवश एक ठाउँमा आइपुगेका छै हामी
यो यात्रा नै संगै पार गरऔं भोलीको भर हुन्न।।
प्रकाश लावड
बैतडी
हाल धनगढी
यो यात्रा नै संगै पार गरऔं
यो यात्रा नै संगै पार गरऔं