राजीनामा दिने राहुल गान्धीको प्रस्ताव अस्वीकृत
राजीनामा दिने राहुल गान्धीको प्रस्ताव अस्वीकृत
लोकसभा चुनावमा कांग्रेसले नराम्रो हार व्यहोरेको छ । उसले थुप्रै राज्यमा खाता समेत खोल्न सकेन र जम्मा ५२ सिट जितेको छ । चुनावमा निराशाजनक प्रदर्शनपछि राहुलको नेतृत्व क्षमतामाथि प्रश्न उठेको छ ।
बैठकमा यूपीए अध्यक्ष सोनिया गान्धीसहित वरिष्ठ नेताहरु थिए । बैठकले चुनावी नतिजालाई स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता रणदीप सिंह सुरजेवालाले बताएका छन् ।