धनगढी जेठ, ६ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रसका गजेन्द्र शाही (गज्जु) प्यानलसहित विजयी भएका छन्।
शाहीले १९३६ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका धीमलाल जोशीले ७९२ मत पाएका छन्।
कांग्रेसका तर्फबाट सदस्यहरू विपिन कटवल, दत्तुराम पाण्डे, याेशाेदा भण्डारी र मायादेवी विश्वकर्मा निर्वातिच भएका छन् ।