• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

११८ पालिकाको नतिजा आउँदा कांग्रेस पहिलो दल, माओवादी तेस्रो (कसले कहाँ जिते हेर्नुस् सूची)

वैशाख ३० गते । भएको स्थानीय तह निर्वाचनको अहिलेसम्म ११८ पालिकाको मतपरिणाम आएको छ।

मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ४३ पालिकामा प्रमुखरअध्यक्ष जितेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४० पालिका जितेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र छ।

हेर्नुस् कसले कहाँ जिते

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

१- मनाङको नार्पा भूमी गाँउपालिकास् अध्यक्ष कोन्जो तेन्जीङ लामा

२- मनाङको नासोँ गाउँपालिकास् अध्यक्ष धनबहादुर गुरुङ

३- मुस्ताङको घरपोझङ गाउँपालिकास् अध्यक्ष मोहनसिंह लालचन

४- गुल्मीको रेसुङ्गा नगरपालिकामास् अध्यक्ष खिलध्‍वज पन्थी

५-गन्यापधुरा गाउँपालिकास् अध्यक्ष ईन्द्रबहादुर कार्की

६-गुल्मीको गुल्मीदरबार गाउँपालिकास् अध्यक्ष सरोजकुमार थापा

७- डोटीको बडीकेदार गाउँपालिकास् अध्यक्ष भैरवबहादुर साउद

८- हुम्लाको खार्पुनाथ गाउँपालिकास् अध्यक्ष कर्णबहादुर रावल

९-बागलुङको तमानखोला गाउँपालिकास् अध्यक्ष जोकलाल बुढा

१०- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास् अध्यक्ष भरत रोकाया

११- सोलुखुम्बुको लिखु पिके गाउँपालिकास् अध्यक्ष मीनादेवी कार्की

१२- संखुवासभाको सभापोखरी गाउँपालिकास् अध्यक्ष भीमबहादुर लिम्बू

१३- सल्यानको कुमाख गाउँपालिकास् अध्यक्ष मानबहादुर बुढाथोकी

१४- बैतडीको शिवनाथ गाउँपालिकास् अध्यक्ष कर्णसिंह साउद

१५- दैलेख भैरवी गाउँपालिकास् अध्यक्ष रिता शाही

१६- लमजुङको दूधपोखरी गाउँपालिकास् अध्यक्ष धनप्रसाद गुरूङ

१७- बागलुङको गलकोट नगरपालिकास् मेयर भरत शर्मा

१८–तेह्रथुमको फेदाप गाउँपालिकास् अध्यक्ष केशवप्रसाद भेटवाल

१९- पाँचथरको कुम्मायक गाउँपालिकास् अध्यक्ष वंमप्रसाद लावती

२०- कास्कीको माछापुच्छ्रे गाउँपालिकास् अध्यक्ष मीनबहादुर गुरूङ

२१-सोलुखुम्बुको सोताङ गाउँपालिकास् अध्यक्ष खिलराज बस्नेत

२२- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास् अध्यक्ष निमा ग्याजेङ शेर्पा

२३- डडेल्धुराको नवदुर्गा गाउँपालिकास् अध्यक्ष लक्ष्मीप्रसाद अवस्थी

२४- अछाम ढाकरी गाउँपालिकास् अध्यक्ष प्रकाशबहादुर साउद

२५- ताप्लेजुङको मेरिङदेन गाउँपालिकास् अध्यक्ष युक हां वीर हांगाम

२६- रसुवाको आमाछोदिङ गाउँपालिकास् अध्यक्ष बुचुङ तामाङ

२७-म्याग्दीको रघुगंगा गाउँपालिकास् अध्यक्ष भवबहादुर भण्डारी

२८- अछामको कमलबजार नगरपालिकास् मेयर यज्ञप्रसाद ढकाल

२९- प्युठानको ऐरावत गाउँपालिकास् नवीलविक्रम शाह

३०-डोटीको आदर्श गाउँपालिकास् अध्यक्ष गणेशबहादुर खड्का

३१- धनकुटाको सागुरीगढी गाउँपालिकास् अध्यक्ष जीतेन्द्र राई

३२- सल्यान त्रिवेणी गाउँपालिकास् अध्यक्ष खिमबहादुर राउत

३३- बझाङको मस्टा गाउँपालिकास् अध्यक्ष ज्ञानबहादुर बोहरा

३४- सर्लाहीको धनकौल गाउँपालिकास् अध्यक्ष रामाश्रेय साह

३५- खोटाङको केपिलासगढी गाउँपालिकास् समिर राई

३६- गोरखाको आरूघाट गाउँपालिकास् अध्यक्ष राजु गुरूङ

३७- भोजपुरको अरूण गाउँपालिकास् अध्यक्ष शालिकराम खत्री

३८- काठमाडौंको दक्षिणकाली नगरपालिकास् मेयर मोहन बस्नेत

३९- दाङको बंगलाचुली गाउँपालिकास् अध्यक्ष तुलसीराम पुन

४०- तेह्रथुमको आठराई गाउँपालिकास् अध्यक्ष दिलकुमार पाहिम

४१- रोल्पाको गंगादेव गाउँपालिकाः अध्यक्ष हरीबहादुर पुन

४२- कालिकोटको तिलागुफा नगरपालिकास् अध्यक्ष शंकरप्रसाद उपाध्यय

४३- सर्लाहीको हरिपुर नगरपालिकाः मेयर गोपाल पञ्जियार

नेकपा एमाले विजयी भएका पालिकाहरूस्

१-मनाङको मनाङ ङिस्याङ गाउँपालिकास् अध्यक्ष कान्छा घले

२- मनाङको चामे गाउँपालिकास् अध्यक्ष लोकेन्द्रबहादुर घले

३-मुस्ताङको लो(घेकर दामोदरकुण्ड गाउँपालिकास् अध्यक्ष लोप्साङ छोम्पेल विष्ट

४- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास् अध्यक्ष रिङजिन नामगेल गुरूङ

५- मुस्ताङको लोमान्थाङ गाउँपालिकास् अध्यक्ष टसी न्वर्वु गुरूङ

६- डोल्पाको से फोक्सुण्डो गाउँपालिकास् अध्यक्ष धावा सम्डुङ गुरुङ

७- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका स् अध्यक्ष मिङ्मा छिरि शेर्पा

८- बझाङको साइपाल गाउँपालिका स् अध्यक्ष मानबहादुर बोहोरा

९- नवलपुरको बौदीकाली गाउँपालिका स् अध्यक्ष प्रकाश ओझा

१०-बझाङको थलारा गाउँपालिकास् अध्यक्ष प्रकाश रोकाया

११- मुस्ताङको थासाङ गाउँपालिकास् अध्यक्ष प्रदिप गौचन

१२- म्याग्दीको मालिका गाउँपालिकास् अध्यक्ष वेगप्रसाद गर्वुजा

१३- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकास् अध्यक्ष यादवबहादुर खापुङ

१४- दार्चुलाको महाकाली नगरपालिकास् मेयर नरसिंह चैसिर

१५-स्याङजाको हरीनास गाउँपालिकास् अध्यक्ष खिमनारायण मानन्धर

१६-बैतडीको पन्चेश्वर गाउँपालिकास् गोरखबहादुर चन्द

१७- दैलेखको गुराँस गाउँपालिकास् अध्यक्ष टोपबहादुर वि।सी

१८- नवलपुरको बुलिङटार गाउँपालिकास् अध्यक्ष दीपेन्द्र सुनारी

१९- रसुवाको गोसाइँकुण्ड गाउँपालिकास् अध्यक्ष कैसाङ नुर्पू तामाङ

२०- इलामको माङसेबुङ गाउँपालिकास् अध्यक्ष हेमन्त राई

२१- तेह्रथुमको छथर गाउँपालिकास् अध्यक्ष सन्तवीर लिम्बू

२२- मकवानपुरको भीमफेदी गाउँपालिकास् अध्यक्ष हिदम लामा

२३- डोटीको जोरायल गाउँपालिकास् अध्यक्ष दुर्गादत्त ओझा

२४- भोजपुरको हतुवागढी गाउँपालिकास् अध्यक्ष प्रेमकुमार राई

२५- पाल्पाको तिनाउ गाउँपालिकास् अध्यक्ष प्रेम श्रेष्ठ

२६ मकवानपुरको इन्द्र सरोवर गाउँपालिकास् अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा

२७ पाल्पा पूर्वखोला गाउँपालिकास् अध्यक्ष नुनबहादुर थापा

२८ तेह्रथुमको म्याङलुङ नगरपालिकास् मेयर सन्जयकुमार तुम्बाहाङ्फे

२९ दैलेख डुंगेश्वर गाउँपालिकास् अध्यक्ष सुन्दर केसी

३० अर्घाखाँचीको पाणिनी गाउँपालिकास् अध्यक्ष टेकराज न्यौपाने

३१ कञ्चनपुरको लालझाडी गाउँपालिकास् अध्यक्ष निर्मल राना

३२ स्याङ्जाको कालीगण्डकी गाउँपालिकास् अध्यक्ष खिमबहादुर थापा

३३ धनकुटाको चौबिसे गाउँपालिकास् अध्यक्ष राजकुमार चेम्जोङ

३४ म्याग्दीको मंगला गाउँपालिकास् अध्यक्ष सतप्रसाद रोका

३५ खोटाङको ऐंसेलुखर्क गाउँपालिकास् अध्यक्ष गिरेन्द्रबहादुर राई

३६ सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकास् अध्यक्ष बुद्धिकिरण राई

३७ प्युठानको सरूमारानी गाउँपालिकास् अध्यक्ष झगबहादुर विश्वकर्मा

३८ कैलालीको चुरे गाउँपालिकास् अध्यक्ष चक्रबहादुर बोगटी

३९  दुहँ गाउँपालिकाः अध्यक्ष नरेन्द्र बडाल

४० तनहुँ म्याग्दे गाउँपालिकास् अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

नेकपा माओवादी केन्द्र:

१ डोल्पाको जगदुल्ला गाउँपालिकास् अध्यक्ष नारसिङ रोकाय

२ दैलेखको नौमुले गाउँपालिकास् अध्यक्ष छविराम सुवेदी

३ बाग्लुङ ताराखोला गाउँपालिकास् अध्यक्ष धनबहादुर विक

४ उदयपुर लिम्चुङबुङ गाउँपालिकास् अध्यक्ष मेजरकुमार राई

५ रोल्पाको थवाङ गाउँपालिकास् अध्यक्ष ऋषिकेशव बुढामगर

६ खोटाङको जन्तेढुंगा गाउँपालिकास् अध्यक्ष अरूणादेवी राई

७ दार्चुलाको नौगाड गाउँपालिकास् अध्यक्ष दलजीत सिंह धामी

८ हुम्लाको ताजाकोट गाउँपालिकास् अध्यक्ष लालकेश जैसी

९ गोरखाको अजिरकोट गाउँपालिकास् अध्यक्ष दीपक देवकोटा

१० सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकास् अध्यक्ष असिम राई

११ गुल्मीको चन्द्रकोट गाउँपालिकास् युवराज केसी

१२ दार्चुलाको मार्मा गाउँपालिकास् अध्यक्ष जमनसिंह धामी

१३ दार्चुला अपिहिमाल गाउँपालिकास् अध्यक्ष भक्तसिंह ठेकरे

१४  भोजपुरको आमचोक गाउँपालिकास् अध्यक्ष अशोक राई

१५ दार्चुलाको लेकम गाउँपालिकास् अध्यक्ष रामदत्त जोशी

१६ डडेल्धुरा आलिताल गाउँपालिकास् अध्यक्ष शेरसिंह पार्की

१७ डोटीको बोकटान फुड्सिल गाउँपालिकास् अध्यक्ष कमलबहादुर गड्सिला

१८  रूकुम ९पूर्व० को पुथा उत्तरगंगा गाउँपालिकास् अध्यक्ष पुनीराज घर्ती

१९ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास् अध्यक्ष राजन लिम्बू

२०  रोल्पाको रोल्पा नगरपालिकास् मेयर सुरेन्द्र थापा

२१ दाङको बंगलाचुली गाउँपालिकास् अध्यक्ष तुलसीराम पुन

३० भोजपुर नगरपालिकाः अध्यक्ष थामबहादुर राई

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

१ डोल्पाको छार्का साङतोङ गाउँपालिकास् अध्यक्ष सेनाङ गुरुङ

२। डोल्पाको काइके गाउँपालिकास् अध्यक्ष अंगदकुमार राना

३। कैलालीको घोडाघोडि नगरपालिकाः मेयर दानसिंह जोगी

अन्य

१। भोजपुरको साल्पासिलिछो गाउँपालिकास् अध्यक्ष दौलथकुमार कुलुङ राई

२। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ज्ञानेन्द्र लुम्दानी -स्वतन्त्र)

 

सोमबार, जेठ ०२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.