काठमाडौँ, ३१ वैशाख । भरतपुर महानगरपालिका–१ मा ७०० मत गन्दा एमालेका विजय सुवेदी (सूर्य) :२५८ माओवादी केन्द्रकी रेनु दाहाल (गोलाकारभित्र हसिया हथौडा) :२७८ स्वतन्त्र जगन्नाथ पौडेल (भुईकटहर) : ९४ उपमेयर चित्रसेन अधिकारी (काङ्ग्रेस):३१७ हिमला गुरुङ्ग (राप्रपा)स:१९९