भारतमा हालसालै सम्पन्न लोकसभा चुनावको नतिजा अन्तिम चरणमा पुगेको छ। २०१९ को चुनापमा पनि प्रधानमन्त्री मोदीको सुत्रले राम्रो काम गर्न सकेको पाइन्छ। कुल पाँच सय ४२ सिटकालागि भएको चुनावमा भारतीय जनता पार्टीले दुई सय अठासी सिट जितेको छ भने १५ वटामा लिडिङ गरिरहेको छ।
यस्ता छन् प्रमुख पाँच पार्टी
पार्टीको नाम जित लिडिङ जम्मा
भारतीय जनता पार्टी २८८ १५ ३०३
भारतीय राष्ट्रिय काँग्रेस ५० २ ५२
द्रविड मुनेत्र खाजकम् २२ १ २३
युवाजन श्रमिक रेथू काँग्रेस २१ १ २२
अल इंडिया ट्रिनामोल काँग्रेस १९ ३ २२
विहान ६ वजेर ४० मिनेटसम्मको नतिजा