धनगढी,१८ मंसिर/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको मतगणना अहिले बिहान ‘टि–ब्रेक’ भएको छ रातभर गतगणना संथापन पक्षका उम्मेदबारको अग्रता कायमै रहेको छ । पछिल्लो ७०६ मतगणना गर्दा बिरबहादुर प्यानलको अग्रता कायमै रहेको छ । सभापतिमा बिरबहादुर वलायर २७८ मतअन्तरले आग्रता कायमै रहेको छ ।
नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेस पदाधिकारी मत परिणाम १००३ मतगणना ७०६
सभापति : बिरबहादुर बलायर -४८१ नारायण दत्त मिश्र -२०३ उप -सभापति गोपाल सिंह गुरुङ -१९८ जनकराज चौधरी -४२८ मन बहादुर रावल -१८८ लोकराज अवस्थी -३७४ हिम बहादुर रावल-८५
महामन्त्री: नरनारायण शाह मनु -४४७ प्रताप गुर्धामी-१५२ मेघराज खड्का -४५३ राम बहादुर शाही -२२८
सह- महामन्त्री गोपाल दत्त भट्ट-३७३ चिन्तामणि भट्ट -३७५ नरेन्द्र प्रसाद भट्ट-१५७ पदम राज पन्त -१७७ लक्ष्मण बहादुर शाही – ११२ हर्क बहादुर स्वार-५५
सह- महामन्त्री: अम्बिका कुमारी चलाउने-४८३ खिना भण्डारी -१५९