दार्चुला,१२ मंसिर । दार्चुलाको अपिहिमाल गाउँपालिकामा ढुगां लागेर एक जना शिक्षिका शिक्षक को मृत्यु भएको छ । अपिहिमालको वडा नम्बर ३ घाजिर घर भइ शिद्धनाथ आबि घाजिरमा कार्यरत बालबिकास सहजकर्ता शिक्षिका दमयन्ती मन्यालको ३६ बर्षको उमेरमा मृत्यु भएको हो ।
थुमनि खन्ने बेला माथिबाट ढुगां आएर गम्भी घाइते भएका मन्यालको घर ल्याउने क्रममा बाटोमै ज्यान गएको स्थानीय शिक्षक गजेन्द्रसिह धामी जानकारी दिनुभयो । मृतक मन्यालका तीन छोरा रहेका छन् ।