• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

चार्ड पर्वलाई लक्षित गरी गाउँगाउँमा सुरक्षा गस्ती

रसुवा, १९ कार्तिक । चार्ड पर्वलाई लक्षित गरी रसुवाका गाउँगाउँमा सुरक्षा गस्ती परिचालन भएको छ । तिहार पर्व मान्नका लागि मानिसको चाप गाउँघर केन्द्रित भइसकेका कारण शान्ति सुरक्षालाई मध्यनजर राखी गाउँमा थप सुरक्षा गस्ती परिचालन भएको हो ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएकाले निर्धक्क साथ चाडपर्व मान्न रसुवावासीलाई आग्रह गरेका छन् ।

कुनै पनि नागरिकलाई सुरक्षा आवश्यक परेमा गस्तीका साथै गाउँ ठाउँमा रहेका प्रहरीचौकीबाट सहयोग लिन स्थानीयवासीका साथै आम पर्यटकलाई आग्रह गरिएको छ ।

रसुवावासीको सुरक्षार्थ १३ वटाभन्दा बढी प्रहरीचौकी रहेको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले आवश्यक शान्ति सुरक्षा प्रदान गर्न नेपाल प्रहरी २४ सै घण्टा तयार रहेको जानकारी दिए । राजमार्गअन्तर्गत बेत्रावती, कालिकास्थान, ग्राङ, धुञ्चे, स्याफ्रुबेँसी, टिमुरे, रसुवागढी, हाकुबेँसी र मैलुङ क्षेत्रमा प्रहरीचौकी रहेका छन् ।

यसैगरी ग्रामीण क्षेत्रका लागि डाँडागाउँ, पारच्याङ, लाङटाङ, थुमन, थाम्बुचेतसमेत स्थानबाट सेवा प्रदान भइरहेको प्रनाउ पाण्डेले जानकारी दिए । गाउँ क्षेत्रका प्रायः स्थानमा सडक सञ्जाल जोडिएको र प्रहरीलाई सवारी साधनको समेत व्यवस्था भएकाले कुनै पनि नागरिकले सुरक्षा माग्दासाथ तुरुन्तै प्रहरी पुग्ने वातावरण रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यस्तै चाडपर्वको मौका छोपी वन जङ्गलमा हुनसक्ने अवैध क्रियाकलाप रोक्न लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकामा थप सुरक्षा गस्तीको व्यवस्था गरेको निमित्त प्रमुख संरक्षण अधिकृत रमेश गौडाले जानकारी दिए । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लाअन्तर्गत हिमाली क्षेत्रको एक हजार ७१० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको निकुञ्जको जैविक विविधता संरक्षणका लागि नेपाली सेना विष्णुदल गण तैनाथ रहेको बताइएको छ ।

शुक्रबार, कार्तिक १९, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.