• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चन्द्र बहादुर रैकाको १६ औँ स्मृति दिवसमा मानव सेवा आश्रमलाई खाद्यन्न र नगद सहयोग

धनगढी, १६ कार्तिक । राष्ट्रियता लोकतन्त्र र समरुपतावाद प्रति समर्पित, दलित मुक्ति आन्दोलनका अगुवा योद्धा,एवं समरुपतावादी नेता स्व. चन्द्र वहादुर रैकाको १६ औँ स्मृति दिवस विविध कार्यक्रमका साथ सोमबार धनगढीमा मनाईएको छ ।

चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी एवं सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य टेक वहादुर रैकाले स्व चन्द्र वहादुर रैका शोषित पिडित जनताका लागि मरिमेट्ने एक सच्चा क्रान्तकारी योद्धा भएको बताउदै रैकाले अगाल्नु भएको समरुपतावादी सिद्धान्त अहिले पनि महत्वपूर्ण र सान्दर्भिक रहेको विचार व्यक्त गर्दे भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता नृप वहादुर सुनारले स्व रैका एक सच्चा देशभक्त ईमान्दार र दलित एवं सिमान्तकृत वर्ग समुदायका लागि सदा संघर्षशिल नेता भएको बताउदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तिलक बहादुर सिहंले राष्ट्रियता लोकतन्त्र मानवअधिकार समाजिक न्याय समानता र दलित मुक्ति आन्दोलनमा स्व।रैकाको अतुलनिय र अनुकरणीय योगदान रहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी)का नेता चक्र विक, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र वहादुर टेलर,दलित गैरसरकारी संस्था महासंघका संयोजक खडक विक,धनगढी उपमहानगरपालिका वडा नं २ की वडा सदस्य रत्ना विष्ट,वडा नं ५ की सदस्य माया ताम्राकार,मानव सेवा आश्रमका प्रमुख संरक्षक सिद्धराज पनेरु लगायतकाले स्वःरैकाको राजनैतिक एव सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्दे भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।

यसै विच रैकाको स्मृति दिवसको अवसरमा धनगढी स्थित मानव सेवा आश्रममा रहेका ७० जना साहारा विहिन सडक मानवहरुका लागि नगद रु ५ हजार,दिवा खाना र खाद्य तथा पोषण सामाग्री सहयोग गरिएको छ । जस अन्र्तगत चामल २५ केजी,तेल ५ लिटर,दाल ५केजी,भुजा १० प्याकेट,चिउरा ६ प्याकेट,पिठो १० केजी,आलु १० केजी,चाउचाउ १ पेटी,नुन २ प्याकेट,मास्क २ प्याकेट,सोयाविन ६ प्याकेट लगायतको खाद्य सामाग्री सहयोग गरिएको थियो ।

उक्त सामाग्रीहरु कार्यक्रमका प्रमुख अतिथी प्रदेश सासद टेक वहादुर रैकाले मानव सेवा आश्रमका प्रमुख संरक्षक सिद्धराज पनेरुलाई हस्तान्तरण गर्नुएको थियो । चन्द्र पशुपति रैका स्मृति प्रतिष्ठानका अध्यक्ष प्रेम विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव राजेन्द्र रैकाले गर्नुभएको थियो ।

No description available.

मङ्गलबार, कार्तिक १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.