धनगढी, ३१ साउन । म्युजिक भिडियोको छायांकनका लागि खप्तड पुगेका चर्चित अभिनेता पल शाहले आज खप्तडमा खिचेको फोटो पोष्ट गर्दै स्वर्गको एक टुक्रा “खप्तड” लेखेका छन् ।
एक हप्ताअघी पल शाह र गरिमा शर्मा २ वटा गीतको छायांकनको लागि खप्तड गएका थिए । सुटिङपछि आज फेसबुकमा खप्टडको फोटो पोष्ट गरेका थिए ।
