• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

थारूसँग सरकारले गरेको वार्ता नाैटंकी मात्रै हो : लक्ष्मण थारू

धनगढी: थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसँग गरेको वार्ता नौटंकी जस्तो मात्रै भएको बताएका छन्। उनले अबको वार्ता ुराजबन्दीु परिवारसँग हुनुपर्ने बताए।

अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभई वार्ता गरेको मात्रै देखाउन खोजेको आरोप लगाए। ‘एक महिनादेखि खाली थारू समुदायसँग वार्ता गर्‍यौं भनेर देखाउन सरकारले वार्ताको नौटंकी गर्दै छ। अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन’, उनले भने। ‘बादलद्वारा अब वार्ता सफल हुँदैन। टीकापुर घटनाका सवालमा लाल आयोग र देवीराम शर्मा समितिको प्रतिवेदन टेबुलमा राखेर प्रधानमन्त्री स्वयं वार्तामा आउनुपर्छ।’

उच्च अदालत दिपायलको टीकापुर घटना मुद्दाको फैसलापछि दोषी ठहर भई अर्धभूमिगत भएका थारूले छानबिन प्रतिवेदन सिरानीमुनी लुकाएर टीकापुर घटना मुद्दाको समाधान नहुने बताए।

उनले कुनै पनि समुदायसँगको सद्भाव नबिग्रिने गरी मुद्दाको शीघ्र समाधान हुनु पर्ने उल्लेख गरे। ‘यसलाई चाँडै समाधान गर्नुपर्छ हैनभने, पहिलो, दोस्रो चरणको विरोधको कार्यक्रम गरिसकेका हामी अब आउँदो १६ गतेदेखि तेस्रो चरणको आन्दोलन गर्दै छौं,’ थारूले भने।

उनले रेशम चौधरी रिहाइ र टीकापुर घटना मुद्दालाई सरकार गिराउने र बनाउनेसँग जोड्न नहुने बताए। यसैगरी सो घटनाको उचित समाधानका लागि सरकारले रेशम चौधरीलाई जेलबाट बाहिर निकालेर चौधरीसहित बन्दी र बन्दीका परिवारसँग वार्ता गर्न आवश्यक रहेको औंल्याए।

 

शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.